“विशृङ्खलित सपना”को परिचर्चा कार्यक्रम सप्पन्न
२०८१ माघ २५, काठमाडौं । साहित्यिक पत्रकार संघले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा कथाकार गोपी मैनालीको कथाकृति “विशृङ्खलित सपना”को परिचर्चा कार्यक्रम सप्पन्न गर्यो । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको
Read More