अनेसास दर्पणको संयोजन तथा मिलापको आयोजनामा सङ्केतको अन्तिम साँझ लोकार्पण
बेलायतमा बसोबास गर्ने विशेषगरी युद्ध साहित्यमा आफ्नो पहिचान बनाएका स्रष्टा केदार सङ्केतको नवीनतम कथासङ्ग्रह ‘अन्तिम साँझ’ हिजो आइतवार साँझ लोकार्पण गरिएको छ । वरिष्ठ साहित्यकार खेमनाथ दाहालले सभापतित्व गरेको कार्यक्रमलाई
Read More