‘विरक्त बाटो’ उपन्यास लिएर आए सापकोटा
साहित्यकार प्रकाश सापकोटाको नयाँ उपन्यास ‘विरक्त बाटो’ बजारमा आएको छ । विदेश जानको लागि संघर्षरत एक नेपाली नारीको घरदेशदेखि परदेशसम्मको प्रेम र उतारचढावलाई कौतुहलमय रूपमा देखाइएको प्रेम कथामा आधारित उपन्यासमा
Read More