“कालीभक्त पन्त नेपाली लोक साहित्य अन्तर्राष्ट्रिय पुरस्कार-२०७९” कुमार बस्नेतलाई ।
कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठान नेपालले मिति २०७९-११-०६ मा कालीभक्त पन्तको एकतिसौँ स्मृति दिवस पारेर कालीभक्त पन्त नेपाली लोक साहित्य अन्तर्राष्ट्रिय पुरस्कार-२०७९ बरिष्ठ लोक गायक कुमार बस्नेतलाई दिने घोषणा गरको छ
Read More