विभिन्न कृतिहरूको लोकार्पण तथा परिचर्चा कार्यक्रम सम्पन्न
२०८२ असोज ३१, काठमाडौं । आख्यानकार तथा साहित्यिक पत्रकार हिरण्यकुमारी पाठकको लघुकथाकृति’तेल भिसा’र कविताकृति’सम्बन्धको चुकुल’ तथा हिरण्यकुमारी पाठकद्वारा नै सम्पादित ‘सर्जक गणेश रसिक स्मृति अङ्क’ नारीस्वर’को लोकार्पण गरिएको खबर छ।
Read More