असार पन्ध्रमा राष्ट्रिकाको उर्वरा उत्सव

काठमाडौं । असार १५ को विशेष अवसरमा राष्ट्रिका साहित्य प्रतिष्ठानले काव्य वाचन गरेर उर्वरा उत्सव मनाएको छ । वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशीले पानसमा वत्ती बालेर उत्सवको शुभारम्भ गरे ।

Read More

पद्मश्री पुरस्कारका लागि प्रारम्भिक सूची सार्वजनिक

काठमाडौँ । पद्मश्री साहित्य पुरस्कार- २०८१ का लागि  पहिलो चरणमा छानिएका १५ उत्कृष्ट साहित्यिक पुस्तकहरूको विस्तारित प्रारम्भिक सूची सार्वजनिक भएको छ । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानलाई प्राप्त वि.सं. २०८१ सालमा

Read More

अनेसासको दुई दिने काव्यिक यात्रा सहित छैटौँ च्याप्टर सम्मेलन सम्पन्न

बेल्जियम — गत सोमबार अर्थात २३ जूनको दिन बेल्जियमको डाइमण्ड शहर आन्थ्रोपेनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को छैटौँ च्याप्टर सम्मेलन बेनेलक्सका लागि नेपाली राजदुत सेवा लम्सालको प्रमुख आतिथ्यता र

Read More

जुमन किरणको ‘यादहरुको बहिर्गमन’ सार्वजनिक

काठमाडौं । कवि जुमन किरणको कवितासङ्ग्रह ‘यादहरुको बहिर्गमन’ सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ कवि शैलेन्द्र साकार, कलानिधी दाहाल, श्रीओम श्रेष्ठ रोदन, कृष्ण प्रधान, छविरमण सिलवाल,

Read More

अनेसासको छैठौँ अन्तर्राष्ट्रिय च्याप्टर सम्मेलन एघार बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

बेल्जियम । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को छैठौं विश्व च्याप्टर सम्मेलन एघार बुँदे घोषणापत्र जारी गर्दै बेल्जियमको आन्टर्प सहरमा सम्पन्न भएको छ । अनेसासका केन्द्रिय अध्यक्ष सर्वज्ञ वाग्ले र सम्मेलनका

Read More

युवराज अधिकारीको’युद्ध, युद्ध नै हुन्छ’ लोकार्पित

 २०८२ असार ८, काठमाडौं । नेपाल वायुसेवा निगमका अध्यक्ष कवि एवं गीतकार युवराज अधिकारीको नविनतम कवितासंग्रह ‘युद्ध, युद्ध नै हुन्छ’ लोकार्पण भयो । कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक

Read More

“भीमफेदीया”को “जिन्दगीको के भरोसा” गीत सार्वजनिक

२०८२ असार ६, काठमाडौं । सर्जक सुभाषचन्द्र पौडेल “भीमफेदीया”को शब्द तथा सङ्गीतकार नरहरी प्रेमीको सङ्गीत र अपेक्षा खनालको स्वर रहेको “जिन्दगीको के भरोसा” गीत आज सार्वजनिक भयो । डालो रेस्टुरेन्ट,

Read More

अनेसास पोर्चुगलको अधिवेशन सम्पन्न

अनेसास पोर्चुगल च्याप्टरको अधिवेशन सम्पन्न भएको छ । अनेसासको विधानअनुरूप दुईवर्षे कार्यकाल रहने गरी अधिवेशनबाट निर्विरोध रूपमा नौ सदस्यीय कार्यसमिति चयन भएको छ । जसमा- एन.बी. अन्जान- अध्यक्ष, सागर शाह-

Read More

योगमाया स्रष्टा र अभियन्ता सम्मान वाइवा तथा बस्नेतलाई

काठमाडौं । यस वर्षको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान क्रमशः काठमाडौंका साहित्यकार सुकन्या वाइवा र भोजपुरका अभियन्ता भूपाल बस्नेतलाई प्रदान गरिने भएको नेपाल स्रष्टा

Read More

चेतन- प्रवाहमा सारेगमप काव्यकृतिको विमोचन

कवि लालगोपाल सुवेदीद्वारा लिखित ‘ चेतन प्रवाहमा सारेगमप (लामो कविता ) कृति अमेरिकाको बोस्टन सहरस्थित पशुपति बुद्ध फाउन्डेशनको सभाहलमा हालै विमोचन गरियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक तथा वरिष्ठ

Read More