अनेसास अफ्रिका महादेशीय च्याप्टरद्वारा गरिएको कविता प्रतियोगितामा उत्कृष्ट १० कविता सार्वजनिक
अनेसास अफ्रिका महादेशीय च्याप्टरले २१३ औँ भानुजयन्तीका अवसरमा गरिएको कविता प्रतियोगितामा १० उत्कृष्ट कविता वाचनका लागि कविहरूको नाम सार्वजनिक गरेको छ ।
उत्कृष्ट १० कविताका कविहरूको नाम यसप्रकार रहेको छः
१. आजाद क्षेत्री
२. उद्धव मिशन
३. जमुना भट्टराई
४. मधु घिमिरे
५. महेन्द्र भट्टराई
६. युवराज खतिवडा
७. राजेश सापकोटा
८. विष्णुमाया कट्टेल
९. सन्ध्या श्रेष्ठ
१०. सिन्धु पौडेल
वर्णानुक्रमानुसार सार्वजनिक गरिएको उल्लिखित नामका कविहरूको कविता यही असास २८ गते आइतवार अर्थात जुलाई १२, २०२६ को नेपाली समयानुसार बिहान ठि ११ बजेदेखि कविहरूद्वारा वाचन गरिने कुरा च्याप्टरका महासचिव रामचन्द्र राईले जानकारी गराएका छन् ।
भर्च्युअल माध्यमद्वारा गरिने वाचन कार्यक्रममा १० कविताका कविलगायत साहित्यकारहरूलाई जूम आइडी 9068763925 passcode inls2026 मा सहभागी हुन च्याप्टरले अनुरोध गरेको छ ।
