अनेसासको देवकोटाजयन्ती र पुरस्कार वितरण भब्य रूपमा सम्पन्न

२०८०-८-५ | ११५औ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसरमा अनेसासले सर्वोत्कृष्ट पुस्तक पुरस्कार समर्पण समारोह  भर्जिनियामा यही नोभेम्बर १९,२०२३ आइतबारका दिन भव्यरूपमा सम्पन्न गरेको छ। उक्त समारोह नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय

Read More

गजल: एकछिन देखिन्छ

  मुखले स्वतन्त्रता बाँड्छ, व्यवहारमा अधीन देखिन्छ चमक ल्याउन खोज्दा पनि मुहार त मलिन देखिन्छ वचन दिन्छ, कसम खान्छ, विश्वास पनि दिलाउँछ कुठाउँमा बकबक गर्छ ठाउँमा स्वरविहीन देखिन्छ आङको लुगाफाटाले

Read More

सर्वज्ञको “नेता बन छोरा नेता बन” कृति सार्वजनिक

२०८०/७/२५ गते बिहान ८ बजे पशुपति क्षेत्रभित्र रहेको सुन्दर र पवित्रस्थल बनकाली उद्यानमा अनेसास नेपाल च्याप्टरको आयोजनामा लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्ती एवम् अनेसास केन्द्रका वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेद्वारा लेखिएको तथा अनेसास

Read More

पर्वत जिल्ला लायन्स क्लवहरूले लायन महेश्वर पन्त (बोस्टन अमेरिका)लाई सम्मान

पर्वत कुश्मा २०८०|७|२० लायन्स क्लव अन्तर्राष्ट्रय डिस्ड्रिक्ट ‘३२५ के’ पर्वत चौतारीको समन्वयमा त्यहाँ अवस्थित शिवालय, कुश्मा सिटी, ब्रिज सिटी, मोदीकाली, कालीगण्डकी लायन्स क्लवहरूसमेतले पुरानो पर्वत लायन्स क्लव जिल्ला ३२५ तथा

Read More

पर्वत फलेवास पर्यटकीय संस्कृति एवं काव्ययात्रा सम्पन्न

 २०८० कात्तिक १८, पर्वत । सिर्जना र साहित्यका माध्यमबाट पर्यटन प्रवर्द्धनमा जोड दिने उद्देश्यका साथ कालीभक्त पन्त स्मृति प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय सांस्कृतिक समिति र अनेसास नेपाल च्याप्टरको

Read More

बस्नेतको ‘कथाजस्तै कथाहरु’ डेनमार्कमा विमोचित

  कोपनहेगन । डेनमार्क निवासी लेखक पूर्ण बस्नेतद्वारा लिखित ‘कथाजस्तै कथाहरू’ कथासंग्रह डेनमार्कका लागि नेपाली राजदूत प्रा. डा. रामस्वार्थ रायले कोपन्हेगनमा एक साहित्यिक कार्यक्रमका बिच विमोचन गर्नुभयो।   अन्तर्राष्ट्रिय नेपाली

Read More

म्यूजिक खबरबाट स्रष्टाहरु सम्मानित

२०८० असोज २९, काठमाडौं । स्तरिय एवं मौलिक संगीतको धार, नेपाली गीत सङ्गीतको आधार मूल नाराका साथ स्थापित नेपालको एकमात्र सांगीतिक पाक्षिक पत्रिका म्यूजिक खबरले आफ्नो सातौं वर्ष पुरा गरेकोछ

Read More

अनेसास महासचिव विमला निरौलालाई राष्ट्रिय सेवा सम्मान

२०८० असोज २७ काठमाडौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमितिका महासचिव विमला निरौलालाई राष्ट्रिय सेवा सम्मानद्वारा सम्मान गरिएको छ । काठमाडौंको राष्ट्रय सभागृहमा भव्य कार्यक्रम आयोजना गरी चन्द्रलोक प्रतिष्ठानले उक्त

Read More

जितेन्द्र रसिककाे ‘सत्यकाे खाेज’ सहित ३ कृति लाेकार्पण

काठमाडौं – साहित्यकार जितेन्द्र रसिकद्वारा लिखित वाङ्मय शताब्दी पुरूष सत्यमाेहन जाेशीकाे जीवनी ‘सत्यकाे खाेज’, सार्वजनिक भएकाे छ । शुक्रबार जनकवि दुर्गालाल श्रेष्ठले कृति लाेकार्पण गर्नु भएकाे हाे । शुक्रबार एजुकेस्नल

Read More

गोवर्द्धन पूजासँग साक्षात्कार कार्यक्रम

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास नेपाल च्याप्टरले साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ । अनेसासका केन्द्रीय अध्यक्ष श्री गोवर्द्धन पूजासँगको सो साक्षात्कार कार्यक्रमका प्रमुख अतिथि त्रिवि नेपाली विभागका प्रमुख प्रा.डा. खगेन्द्र

Read More