(कविता) मेरो एउटा साथी छ # रमेशराज पौडेल

मेरो एउटा साथी छ # रमेशराज पौडेल   मेरो एउटा साथी छ, ऊ म भन्दामाथि छ । ऊ धनको दुनियाँमा रमाएको छ म मनको दुनियाँमा हराएको छु। ऊ र म

Read More

(संस्मरण) सान्ताक्लजः एउटा रमाइलो असत्य # भारती गौतम ।

सान्ताक्लजः एउटा रमाइलो असत्य भारती गौतम         क्रिसमसको उज्यालो पृथ्वीमा झर्नु अघि, अनि अघिल्लो दिनले पूर्णरुपले विदालिनु अघि क्रिस्मसलाई चाडको रुपमा स्वीकार्ने सवैको घरमा सान्ता क्लज आउने गर्छ। कठालामा र

Read More

(कविता) पानीका छाल र मनका छाल —नम्रता गुरागाईं

(कविता) पानीका छाल र मनका छाल —नम्रता गुरागाईं   पानीका छालजस्तै मनका छालपनि उठदै, बस्दै गर्छन ठोकिंदै, फर्कदै गर्छन पानीको छालले हुत्याउदै किनारमा ल्याएको अथाह वस्तुजस्तै मनको छाललेपनि जीवनका बग्रेल्ती

Read More

अनेसास कोलोराडो सपथ तथा देवकोटा जयन्ती

अनेसास कोलोराडो सपथ तथा देवकोटा जयन्ती अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टरको आयोजनामा शनिवार नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा ११४औँ देवकोटा जयन्ती कार्यक्रम सम्पन्न भएको छ । राजु सिटौलाको अध्यक्षतामा

Read More

(कविता) भाँडेर आफ्नै घर राजेन्द्र श्रेष्ठ ‘राज”

(कविता) भाँडेर आफ्नै घर राजेन्द्र श्रेष्ठ ‘राज”   ( छन्द-शार्दूलविक्रीडित)   बारम्बार लुछाचुँडी र फुटले बण्डा गरे देश यो स्वार्थैस्वार्थ बढ्यो अपार गतिले नेतृत्व निष्काम भो रित्तो भो सबले लुटेर

Read More

(संस्मरण) डलरलाई रुपैयाँ भन्दा – पासाङ शेर्पा

डलरलाई रुपैयाँ भन्दा – पासाङ शेर्पा मौसम खुलेको दिन थियो । न्युयोर्कमा चहलपहल निकै बढ्दै गइरहेछ । ज्याक्सन हाइटमा हिजोआज धेरै मान्छे घुम्न, डुल्न, मार्केटिङ र भेटघाट गर्न थालिरहेका छन्

Read More

(कविता) लक्ष्मीप्रसाद देवकोटा  प्रा. धर्मराज कोइराला

(कविता) लक्ष्मीप्रसाद देवकोटा  प्रा. धर्मराज कोइराला   आकाश ओढ़ी सितारा गन्छौ टल्किने जुहार धर्तिका रंग मिलाई उड्ने कल्पना अपार॥१॥ तिम्रो व्रह्माण्ड घुम्ने कल्पना अपार ॥॥ सागर भन्दा विशाल छाती प्रकृति

Read More

गजल -पवन लामिछाने

पवन लामिछानेको चर्तित गजल     देख्नेलाई मात्र झोल, हुन्छ बोत्तलभित्र बुझ्नेलाई पुरै भूगोल, हुन्छ बोत्तलभित्र   जति सुकै कडा बनोस् कानुन- मदिराको हुने बेला सिंगो टोल, हुन्छ बोत्तलभित्र  

Read More

(कविता) कामना ~कमला न्यौपाने  

(कविता) कामना ~कमला न्यौपाने   यतिबेला म मेरो कविताको क्यानभासमा  देशको नक्सा कोर्दै छु  माटोको गीत गाउँदै, हिँड्दै छु  सृजनाका कसीले नेपालको श्रृङ्गारमा लाग्दैछु  देशलाई मुटुमा राखेर   कर्णाली र सुनकोसीको नीलो

Read More