अन्तर्दृष्टि स्वर्ण सम्मान पुरूलाई

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासले अन्तर्दृष्टिको स्वर्ण अंक प्रकाशनको अवसर पारेर पुरु सुवेदीलाई ‘अन्तर्दृष्टि स्वर्ण सम्मान’   प्रदान गर्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा

Read More

अनेसास हिरो -२०२४ को घोषणा

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको उद्देश्यबमोजिम नेपाली भाषा र साहित्यको विस्तारमा उल्लेख्य योगदान पुर्याएवापत न्यूह्यामसायरका ईश्वरी भट्टलाई ‘अनेसास हिरो- २०२४ अर्पण गरिने भएको छ ।   अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष गोवर्द्धन

Read More

मेरो गाउँ

  सुनसान छ मेरो गाउँ कति सुन्दर थियो यो ठाउँ आज वृद्ध बा र आमा, बाँझो पाखो मात्र छ माया थियो, प्रेम थियो आत्मीयता थियो आज स्वार्थ मात्र भेटिन्छ चाडबाडमा

Read More

भरत जंगमको “कालो सूर्य” उपन्यास चित्रमा 

 २०८० फागुन ८, काठमाडौं । विश्वका विभिन्न चौध भाषामा प्रकाशित वरिष्ठ साहित्यकार भरत जंगमको बहुचर्चित उपन्यास “कालो सूर्य”को आज चित्रमा प्रदर्शनी शुभारम्भ भयो ।    कलाकार इन्दु पन्तले तयार गर्नु

Read More

न्यूह्याम्पशायरमा सरस्वती पूजा र बाल प्रतिभा प्रदर्शनी

फेब्रुअरी १८, २०२४ । अनेसास न्यूह्यामसायर च्याप्टरले शनिबार एक भव्य समारोह बिच विद्याकी देवी सरस्वतीमाताको पूजाअर्चना र बाल प्रतिभा प्रदर्शन कार्यक्रम गर्यो । अनेसास न्यूह्यामसायर च्याप्टर अध्यक्ष हरिमाया अधिकारी र

Read More

कालीभक्त पन्त लोक साहित्य अन्तर्राष्ट्रिय पुरस्कार- २०८० अन्ना स्टिरलाई

फलेवास पर्वत, २०८० साल फागुन ६ गते, कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानद्वारा स्थापित कालीभक्त पन्त लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार २०८० अमेरिकन नागरिक अन्ना स्टिरले पाउने भएकी छिन् ।   कालीभक्त पन्तको बत्तिसौं

Read More

“बहुआयामिक व्यक्तित्व ललितजङ्ग सिजापती” कृति लोकार्पित

२०८० फागुन २, काठमाडौं । सरस्वती पूजा र प्रेम दिवसको अवसर पारेर लेखक प्रा.डा. गोविन्दमान सिंह कार्कीद्वारा लिखित “बहुआयामिक व्यक्तित्व ललितजङ्ग सिजापती” कृतिको आज पूर्व उपप्रधानमन्त्री एवं सांसद प्रकाशमान सिंहले

Read More

कथाकार श्रेष्ठसँग डेनमार्कमा साहित्यिक साक्षात्कार

  डेनमार्क । डेनमार्क भ्रमणका क्रममा रहनुभएका साहित्यकार भरतकुमार श्रेष्ठसँग अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) डेनमार्क च्याप्टरले कोपनहेगनमा एक साहित्यिक साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ । अनेसासकी युरोप क्षेत्रीय उपाध्यक्ष

Read More

भुटानी नेपाली साहित्य र पहिचानको प्रश्न

पछिल्लो समय भुटानी साहित्य र नेपाली साहित्यको वस्तुगत भिन्नताका सन्दर्भमा खास गरी पुनार्वासित भुटानी समुदायमा केही प्रश्न उठ्ने गरेका छन्। अधिकांश पुनार्वासित भुटानीहरू नेपाली भाषी हुन्। उनीहरू लामो समयसम्म शरणार्थीको

Read More

अनेसासको साधारण सभाबाट नयाँ अध्यक्षमा डा. प्रकाश पौडेल निर्विरोध निर्वाचित एवं कवयित्री ममता तिवारीको कविता संग्रह “समयको छाल” को लोकार्पण

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यू साउथ वेल्स च्याप्टर अष्ट्रेलियाको अध्यक्षमा डा. प्रकाश पौडेल निर्विरोध निर्वाचित भएका छन् । अनेसास न्यू साउथ वेल्स च्याप्टरको शनिबार सिड्नीमा सम्पन्न बार्षिक साधारण सभाबाट

Read More