कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन 

२०८१ चैत २९, काठमाडौं ।  साहित्यिक पत्रकार सङ्घको आयोजनामा आज आनन्द पशुपति होटल, तिलगंगा, काठमाडौंमा भएको एक भव्य कार्यक्रममा कवि एवम् कलाकार नरेन्द्रबहादुर श्रेष्ठ र उहाँकी धर्मपत्नी नीरू श्रेष्ठलाई हार्दिक

Read More

कथादिवस सम्पन्न, रत्न कोजुलाई मैनाली कथा सम्मान र डा. राजेन्द्र विमललाई भानु तुलसी सम्मान

२०८१ चैत १९, काठमाडौं ।  साहित्यिक पत्रकार संघले ४४ औं कथा दिवसको अवसरमा डालो रेस्टुरेन्ट, अनामनगरमा “मैनाली कथा सम्मान-२०८१” समर्पण गर्नुका साथै लघुकथा वाचन कार्यक्रमको आयोजना गर्‍यो । संघका अध्यक्ष

Read More

वासु स्मृति परिषदबाट मुखिया, वैद्य र पहाडी सम्मानित

२०८१ चैत १४, काठमाडौं । वासु स्मृति परिषद्ले वरिष्ठ नाटककार मनबहादुर मुखिया, कविहरु विमल वैद्य र सन्ध्या पहाडीलाई सम्मानित र पुरस्कृत गर्‍यो । नेपाली साहित्यका प्रसिद्ध साहित्यकार वासु शशीको ८९

Read More

अनेसास न्यु साउथ वेल्सद्वारा बाल साहित्यिक कार्यक्रम आयोजना

मिति – ३०/०३/२०२५ सिड्नी, अस्ट्रेलिया अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) न्यु साउथ वेल्स च्याप्टरले यहि शनिबार, मार्च २९ तारिखको दिन झरना फंसन सेन्टर , रक्डेलमा आयोजना गरेको बाल

Read More

बोस्टनमा गजल उत्सव – ६ र  बिडिएको पाँचौँ आधिवेशन 

बोस्टन समाचार  प्रवासमा नेपाली साहित्य र संस्कृतिलाई जोड्न गजलयात्राको क्रमलाई निरन्तरता दिँदै ‘गजल उत्सव- छ’ को प्रस्तुति हुनेभएको छ । अमेरिकाको सुन्दर सहर बोस्टन र त्यसैको नजिकै ब्रेनट्रिमा रहेको नेपाली

Read More

नानीबाबाको ‘मायामा माया’ सार्वजनिक

ललितपूर । जाउलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको सभाकक्षमा हालै सम्पन्न एक साहित्यिक कार्यक्रमका बिच मुक्तककार नानीबाबा अधिकारीको ‘मायामा माया’ मुक्तकसंग्रह सार्वजनिक गरिएको छ । गीतकार तथा वरिष्ठ चलचित्रकर्मी यादब खरेल,

Read More

माया

आशीष  दस बर्षको थियो । उसको घर पछाडि एउटा आरुको बोट थियो । बोटमा आरु लटरम्म फलेका थिए । ऊ आरु टिप्न गयो । त्यस रूखमा जुरेली चरीले गुँड लगाई

Read More

लासहरू आस गरिरहेछन्

यी लासहरुले  फेरी आज एउटा आस गरिरहेछन् चोक चोकमा मानिसहरु फगत बकवास गरिरहेछन्   लड्दा लड्दै ढल्यो ऊ र शहिद बन्यो सीमानामा ठालु पल्टेर ती ठेकेदारहरु तमास गरिरहेछन्    

Read More

रोदनद्वारा लिखित ‘अभिवन्द्य’को तेस्रो संस्करण सार्वजनिक

काठमाडौं । निबन्धकार श्रीओम श्रेष्ठ’रोदन’द्धारा लिखित व्यक्ति निबन्धसंग्रह “अभिवन्द्य”को तेस्रो संस्करण हालै सार्वजनिक गरिएको छ । सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको एक कार्यक्रमका बीच प्रा.डा. लक्ष्मणप्रसाद गौतम, समालोचक प्रमोद प्रधान,

Read More

‘प्रेमको आदिम गीत’ माथि परिचर्चा र विशेष कविता वाचन सम्पन्न

काठमाडौँ । “शान्ति र समावेशिताका लागि कविता एक सेतु” भन्ने नारा सहित विश्व कविता दिवसको अवसरमा  वर्तमान कविता समूहले  ‘प्रेमको आदिम गीत’ नामक कविता सङ्ग्रहको परिचर्चा तथा विशेष कविता वाचन

Read More