गजल -पवन लामिछाने

पवन लामिछानेको चर्तित गजल     देख्नेलाई मात्र झोल, हुन्छ बोत्तलभित्र बुझ्नेलाई पुरै भूगोल, हुन्छ बोत्तलभित्र   जति सुकै कडा बनोस् कानुन- मदिराको हुने बेला सिंगो टोल, हुन्छ बोत्तलभित्र  

Read More

(कविता) आमा  गोमा रेग्मी (छन्द: उपजाति)

(कविता) आमा  गोमा रेग्मी (छन्द: उपजाति)   के शब्द लेखी गुणगान गाऊँ वात्सल्य तिम्रो कसरी बताऊँ निःस्वार्थ सेवा, अनमोल माँया आमा तिमी शीतल छत्रछाया।। नौ मास तिम्रो प्रिय कोखभित्र बोकेर

Read More

(कविता) विचारको नक्शा –कमला तामाङ

विचारको नक्शा –कमला तामाङ बन्द आँखामा फगत देखावटी नक्शा अनुहारमा टाँसी सिरानीमा अडेस लागेर एउटा जाबो टाउकोभित्रको अस्थिर मस्तिष्कले दौडाइरहन्छ विचारका दिशाहीन निरंकुश घोडाहरू मानौं अश्वमेध यज्ञको विचारहरूको एक हूल

Read More

(कविता) भर्याङ्ग: एक शव्दचित्र -ऋषि बस्ताकोटी

(कविता) भर्याङ्ग: एक शव्दचित्र   -ऋषि बस्ताकोटी   चढिसकेकाहरुका लागि भर्याङ्ग केही होइन, चढ्न चाहनेहरूका लागि भर्याङ्ग केही हो, चढ्दै गरेकाहरूका लागि भर्याङ्ग सर्वस्व हो तर स्वयम् मा भने भर्याङ्ग

Read More

(अनुवाद कविता ) रहनु वा नरहनु, प्रश्न त्यति नै हो                – विलियम शेक्सपियर  (अनुवादक : डा. रुपक श्रेष्ठ)

  (अनुवाद कविता ) रहनु वा नरहनु, प्रश्न त्यति नै हो                – विलियम शेक्सपियर  (अनुवादक : डा. रुपक श्रेष्ठ)   हो, रहनु वा नरहनु, प्रश्न त्यति नै हो भद्रता देखाएर  फाँसीको फन्दामा लत्रिएर  अनगिन्ति तीरहरु सहेर  अपमानित र प्रताडित भएर बाँच्नु  वा  यो भवसागर दु:खको बिरुद्दमा हतियार उठाउनु ? सिध्याऊँ प्रतिरोधमा तिनीहरुलाई ?  मार्नु भनेको मर्नु हो,  निदाउनु अर्थात नरहनु हो;  अनि निदाउनु भनेको आफू सँगसँगै  मनका हजारौँ पिडा र कष्टहरुको अन्त्य गर्नु पनि हो  यो शरीर नष्ट हुनकै लागि हो,

Read More

अनेसास संवादको दशौँ शृङ्खला

अनेसास संवादको दशौँ शृङ्खलामा हाम्रा पहुनाहरूको नयाँ सिर्जना सुन्न – हेर्न सबैलाई आमन्त्रण गर्दछौँ । यसपटक जापानमा बसेर मीठा मुक्तक लेखिरहनु भएको के.बी पारखी, भारतको सिलगुढीका सर्जक ललिता जोशी, बेलायतकी

Read More

अनेसास जापान च्याप्टरले नागोया महोत्सव गर्ने

अनेसास जापान च्याप्टरले नागोया महोत्सव गर्ने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज , जापान च्याप्टरले २६ नोभेम्बर शनिवारका दिन जापानको नागोयामा ‘नागोया साहित्य’ उत्सव गर्ने भएको छ । कार्यक्रममा पुस्तक विमोचनदेखि गजल

Read More

(कविता) आज म जागेको छु … सानुराजा श्रेष्ठ अन्जान

(कविता) आज म जागेको छु … सानुराजा श्रेष्ठ अन्जान हिंड्न जानेपछिको जीवन दौडिनु रहेछ, केही सोच्न नपाउँदै कुनै कुरा बुझ्न नपाउँदै दौडिहाल्नु पर्ने रहेछ, समस्याग्रस्त जीवनबाट भाग्नु पर्ने रहेछ ।

Read More

के म भेडो हुँ! – रविन्द्र कार्की

के म भेडो हुँ! रविन्द्र कार्की म को हुँ ? र, के हुँ ? मैले अझैँ पत्तो पाएको छैन ! अब, कसरी चिनाऊँ तिम्लाई म को हुँ भनेर ! कसरी

Read More

११४ औँ देवकोटा जयन्ती तथा अनेसास कोलोराडो शाखाका नवनिर्वाचित कार्यसमितिको शपथग्रहण कार्यक्रम

अनेसास कोलोराडो शाखाका नवनिर्वाचित कार्यसमितिको शपथग्रहण कार्यक्रम   अनेसास कोलोराडो शाखाका नवनिर्वाचित कार्यसमितिको शपथग्रहण कार्यक्रम शनिवार हुने भएको छ । अपराह्न १.३० बजे 9417 Huron street Thornton CO 80260 हुने

Read More