​मभित्रको ‘म’ खोज्नुछ

  मैले वस्तु देखेँ वस्तु देख्ने आँखा देखेँ आँखा देख्ने मन देखेँ त्यही मन देख्ने मभित्रको ‘म’ खोज्नुछ। वालुवामा मिसिएको चिनी छुट्याउने कमिलो देखेँ पानीमा मिसिएको दुध छुट्याउने हाँस देखेँ

Read More

देशको माया

  गयो हिजो के हो भोलि, देखेको छ कस्ले ? गर्यो काम रम्यो आज , जानेको छ जस्ले । देशै छोडी अघि बढ्ने सपना रैछ कस्तो ? छोड्दै जाँदा परिवार,

Read More

प्रश्नहरुः एक अलग आख्यान

किन भीडभन्दा अलग देखिन्छ त्यो मान्छे ? जो बोकिहिँड्छ प्रश्नहरुको जीवन्त मशाल किन सधैँ एक्लै हुन्छ यात्रामा ? आफैँसँगको सम्वादमा क्षणमै उच्च, क्षणमै मत्थर किन हुन्छ उसको आवाज ? किन

Read More

अक्षरहरूको हत्या

  कलमभित्रको झ्यालखानामा बन्दी बनाइएका मेरा अक्षरहरू दबिएका छन्, निसास्सिएका छन् चित्कार गर्छन् कोकोहोलो हालेर स्वतन्त्रताका लागि तिनका रोदन सुन्दा दया पलाउँछ अनि, सेतो कागजका पाना भरी छताछुल्ल पोखिदिन्छु मेरा

Read More

प्रेम एक आत्मश्लाघा

छैन भनेपनि, होइन भनेपनि तिमी यस्तरी छ्यौ मेरो जीवनमा कि हजार निषेधबिच निद्रामा ऐँठनले भनिदिनु पर्छ जसरी रुखका पातहरू भनिदिन्छन् फर्फर फर्फर हावाको उपस्थिति एउटा  आभास काखी च्यापेर कट्मिरो सपना

Read More

अक्वैरियम जिन्दगी

    अथाह सागरको अनन्त गहिराइबाट कठै ! अलग्याइएको म तिम्रो निगाहले पठाइएका कृत्रिम अक्सिजन फुल्का लिएर फुत्त–फुत्त खसालिने खुराकमा बाँचिरहेको एक अक्वैरियम जिन्दगी ।   मेरा रङ्गिन वदनबाट परावर्तित

Read More

( कविता) किरन सिवा

( कविता) ठुले देश बिर्सिदैन  धितो राखेर आफ्नै पुर्खौली विरासत बाध्यताको विमान चडेर पर्देशिएको हुँ हजुरले सोचेको यत्ति त हो भुलेर आफ्नै देशको माटो बिर्सिएर आफ्नै गाँउको परिवेश यो ठुले

Read More

कविता : सन्तान प्रकाश खड्का “अभियान “

कविता : सन्तान   प्रकाश खड्का “अभियान “   उमङ्गको सिंगो धर्ती सिँचेर ढुङ्गामाटोमा नाङ्गो पैताला घिसार्दै बैरीको बुट र थुक सहेर धर्तीको ऋतु रङ्ग देखाउँछन् बाबाले   क्रन्दनको कालो

Read More

चिनारी मेरो मीरा काफ्ले

चिनारी मेरो मीरा काफ्ले   चाँदीको जस्तै हिमाल मेरो तराई सूनको नेपाली चित्त बिशाल मेरो, होइन बित्तको। कर्मठ मेरा हत्केला छन ठेलाले ससक्त सिमाना पनि भत्किन दिन्न बन्दछु स्तम्भ जङ्गल

Read More

(कविता) जल्नेहरु यसरी जले …. # डा. सुशील ताम्राकार

जल्नेहरु यसरी जले …. # डा. सुशील ताम्राकार   जल्नेहरु यसरी जले कोही आगो भै जले कोही धागो झैँ जले । यत्रतत्र जले, सर्बत्र जले अस्वीकृत प्रेमको प्रेम पत्र झैं

Read More