अनेसास बेल्जियममा देवकोटा जयन्ती
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले बेल्जियमको आन्त्वेर्पेनमा श्रद्धापूर्वक महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती मनाएको छ । बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारीको प्रमुख अतिथ्यता र सौरभ कारंजितको सभापतित्वमा आयोजित समारोहमा उपस्थित
Read More