(कविता) मेरो एउटा साथी छ # रमेशराज पौडेल

मेरो एउटा साथी छ # रमेशराज पौडेल   मेरो एउटा साथी छ, ऊ म भन्दामाथि छ । ऊ धनको दुनियाँमा रमाएको छ म मनको दुनियाँमा हराएको छु। ऊ र म

Read More

(कविता) पानीका छाल र मनका छाल —नम्रता गुरागाईं

(कविता) पानीका छाल र मनका छाल —नम्रता गुरागाईं   पानीका छालजस्तै मनका छालपनि उठदै, बस्दै गर्छन ठोकिंदै, फर्कदै गर्छन पानीको छालले हुत्याउदै किनारमा ल्याएको अथाह वस्तुजस्तै मनको छाललेपनि जीवनका बग्रेल्ती

Read More

(कविता) भाँडेर आफ्नै घर राजेन्द्र श्रेष्ठ ‘राज”

(कविता) भाँडेर आफ्नै घर राजेन्द्र श्रेष्ठ ‘राज”   ( छन्द-शार्दूलविक्रीडित)   बारम्बार लुछाचुँडी र फुटले बण्डा गरे देश यो स्वार्थैस्वार्थ बढ्यो अपार गतिले नेतृत्व निष्काम भो रित्तो भो सबले लुटेर

Read More

(कविता) लक्ष्मीप्रसाद देवकोटा  प्रा. धर्मराज कोइराला

(कविता) लक्ष्मीप्रसाद देवकोटा  प्रा. धर्मराज कोइराला   आकाश ओढ़ी सितारा गन्छौ टल्किने जुहार धर्तिका रंग मिलाई उड्ने कल्पना अपार॥१॥ तिम्रो व्रह्माण्ड घुम्ने कल्पना अपार ॥॥ सागर भन्दा विशाल छाती प्रकृति

Read More

(कविता) कामना ~कमला न्यौपाने  

(कविता) कामना ~कमला न्यौपाने   यतिबेला म मेरो कविताको क्यानभासमा  देशको नक्सा कोर्दै छु  माटोको गीत गाउँदै, हिँड्दै छु  सृजनाका कसीले नेपालको श्रृङ्गारमा लाग्दैछु  देशलाई मुटुमा राखेर   कर्णाली र सुनकोसीको नीलो

Read More

(कविता) आमा  गोमा रेग्मी (छन्द: उपजाति)

(कविता) आमा  गोमा रेग्मी (छन्द: उपजाति)   के शब्द लेखी गुणगान गाऊँ वात्सल्य तिम्रो कसरी बताऊँ निःस्वार्थ सेवा, अनमोल माँया आमा तिमी शीतल छत्रछाया।। नौ मास तिम्रो प्रिय कोखभित्र बोकेर

Read More

(कविता) विचारको नक्शा –कमला तामाङ

विचारको नक्शा –कमला तामाङ बन्द आँखामा फगत देखावटी नक्शा अनुहारमा टाँसी सिरानीमा अडेस लागेर एउटा जाबो टाउकोभित्रको अस्थिर मस्तिष्कले दौडाइरहन्छ विचारका दिशाहीन निरंकुश घोडाहरू मानौं अश्वमेध यज्ञको विचारहरूको एक हूल

Read More

(अनुवाद कविता ) रहनु वा नरहनु, प्रश्न त्यति नै हो                – विलियम शेक्सपियर  (अनुवादक : डा. रुपक श्रेष्ठ)

  (अनुवाद कविता ) रहनु वा नरहनु, प्रश्न त्यति नै हो                – विलियम शेक्सपियर  (अनुवादक : डा. रुपक श्रेष्ठ)   हो, रहनु वा नरहनु, प्रश्न त्यति नै हो भद्रता देखाएर  फाँसीको फन्दामा लत्रिएर  अनगिन्ति तीरहरु सहेर  अपमानित र प्रताडित भएर बाँच्नु  वा  यो भवसागर दु:खको बिरुद्दमा हतियार उठाउनु ? सिध्याऊँ प्रतिरोधमा तिनीहरुलाई ?  मार्नु भनेको मर्नु हो,  निदाउनु अर्थात नरहनु हो;  अनि निदाउनु भनेको आफू सँगसँगै  मनका हजारौँ पिडा र कष्टहरुको अन्त्य गर्नु पनि हो  यो शरीर नष्ट हुनकै लागि हो,

Read More

(कविता) आज म जागेको छु … सानुराजा श्रेष्ठ अन्जान

(कविता) आज म जागेको छु … सानुराजा श्रेष्ठ अन्जान हिंड्न जानेपछिको जीवन दौडिनु रहेछ, केही सोच्न नपाउँदै कुनै कुरा बुझ्न नपाउँदै दौडिहाल्नु पर्ने रहेछ, समस्याग्रस्त जीवनबाट भाग्नु पर्ने रहेछ ।

Read More

के म भेडो हुँ! – रविन्द्र कार्की

के म भेडो हुँ! रविन्द्र कार्की म को हुँ ? र, के हुँ ? मैले अझैँ पत्तो पाएको छैन ! अब, कसरी चिनाऊँ तिम्लाई म को हुँ भनेर ! कसरी

Read More