हेम-सरिता पाठक फाउन्डेसन अन्तर्राष्ट्रिय र राष्ट्रिय समितिको पुनर्गठन
सुशासन तथा भ्रष्टाचार विरुद्धमा सचेनामुलक गतिविधि सम्पन्न गर्दै आएको “हेम-सरिता पाठक फाउन्डेसन” को नयाँ कार्यसमिति गठन भएको छ। थाहा पुस्तकालय, काठमाडौंमा सम्पन्न साधारणसभाले फाउन्डेसनको अन्तर्राष्ट्रिय समितिको अध्यक्षमा जेनी पाठक, उपाध्यक्षहरुमा,
Read More