कवितामय संवेदनाको उत्सव : ‘सुमेरण’को गरिमामय लोकार्पण

काठमाडौं, २०८२ वैशाख ७ — शब्द, संवेदना र अनुभूतिका सूक्ष्म तरंगहरूले भरिएको एक सांस्कृतिक साँझमा कवि सन्तोषी पाण्डेको प्रथम कविताकृति ‘सुमेरण’ सार्वजनिक भएको छ। अनामनगरस्थित डालो रेष्टुरेन्टको आत्मीय परिवेशमा सम्पन्न

Read More

चोटिलो प्रहार र चिसो आक्रोशको साङ्गीतिक रसायन: ‘परदेशमा गुमनाम’

✍️ समीक्षक-अनाथ अङ्कल पृष्ठभूमि तथा परिवेश: दुई दशकदेखि निरन्तर नेपाली वाङ्मयको कविता र मुक्तक विधामा साधनारत गुल्मी, चन्द्रकोटको भिरखानीमा जन्मिएर हाल सपरिवार बेल्जियमलाई कर्मथलो बनाएका स्रष्टा हुन्— लोकनाथ शर्मा। त्रिभुवन

Read More

‘उपहार’ मा छल्किएको चेतना र द्वन्द्वात्मक सौन्दर्य(सौन्दर्य चिन्तनबारे )

डिल्ली अम्माई कृति: उपहार (कविता सङ्ग्रह)  पृष्ठभूमि र कविको मानसपटल: कवि ब्रह्मदत्त वाग्ले तनहुँको आदिम माटो ‘क्यामिन’ मा जन्मिएर, चितवनको सुसेली सुन्दै युरोपको आधुनिक भौतिकतामा हुइँकिएका स्रष्टाको पछिल्लो कडी हो—

Read More

दुइ शिर्षकको एक निबन्ध (अनेसास र साहित्य साधनाको धुन)

– डिल्ली अम्माई समय एउटा अविराम नदी हो। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को केन्द्रमा मेरो दुई वर्षे कार्यकाल समापनको सँघारमा उभिरहँदा, म त्यही समयको तटमा बसेर आफ्नै पदचापहरू नियालिरहेको

Read More

नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन कोलोराडोमा आयोजना हुदै

कोलोराडो(अमेरिका), ६ बैशाख । नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन आगामि जेठ महिनाको दोस्रो साता अमेरिकाको कोलोराडोमा आयोजना हुने भएको छ । आयोजक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिका

Read More

डा. अधिकारी र चिमौरियाका कविता गुञ्जिए ठमेलमा

काठमाडौँ । आमाको मुख हेर्ने दिन अर्थात मातातिर्थे औंसीको दिन कवि डा. अनन्त अधिकारी र कवयित्री सरस्वती चिमौरियाले आफ्ना दश दश थान कविता सुनाए । सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनमा ठमेलमा

Read More

युगान्तकारी सङ्कल्प र निष्कर्षको सागर: ‘निरपेक्ष अस्तित्वको खोज'(एक अनुभूतिमय समीक्षा)

देबी कँडेल /चितवन नेपाली डायस्पोराका यस्ता एक अनौठा स्रष्टा हुन् डिल्ली अम्माई (अनाथ अङ्कल), जो केवल वर्तमानका लागि लेख्दैनन्; बरु युगौँ पछि फुल्ने फूलहरूको भविष्य समेत लेख्छन्। सम्भवतः त्यसैले होला,

Read More

गीतकार दिनेश अधिकारी सम्मानित, गदालका दुई पुस्तक सार्वजनिक 

कोलोराडो, १ बैशाख । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाले वरिष्ठ कवि एवं गीतकार दिनेश अधिकारीलाई सम्मान गरेको छ । कोलोराडोस्थित नेपाली घरमा आईतवार आयोजित एक कार्यक्रममा अनेसास कोलोराडो

Read More

अंग्रेजी भाषामा गुञ्जिए नेपाली संवेदनाहरू

काठमाडौँ, । राजधानीको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा केही दिन अघि ‘वसन्त कविता महोत्सव’ सम्पन्न भयो । ‘वर्तमान कविता समूह’ को आयोजनामा भएको उक्त कार्यक्रमको विशेषता बेग्लै थियो । नेपाली

Read More

कथाकार शर्माको ‘हजुरआमा’ सार्वजनिक

काठमाडौँ । कथाकार लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ शनिबार लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाजको आयोजनामा राजधानीमा सम्पन्न कार्यक्रममा कथाकार भागिरथी श्रेष्ठ, श्रीओम श्रेष्ठ रोदन, डा. दिनबन्धु शर्मा र कथाकार

Read More