तोरण

तोरण सम्झौता र सन्धिका तोरण पुग्दैन झुण्डिएर, अब मलाई हेलियोग्राफमा समेटिएकी हाम्री आमाको मुहार लिम्पियाधुरा र लिपुलेकमा मुस्कुराइरहेको चाहिन्छ, अधिकारको सीमा शक्तिको परिधि भन्दा परपर हजारौँ मृत्युसँग पौँठेजोरी खेल्दै जीवनको

Read More

फेरि रमाउनु छ- जमुना क्षेत्री

फेरि रमाउनु छ…!   मडारिएर एकापसमा बादलका टुक्राहरू ठोक्किँदै निस्किएको बडेमानको आवाजपछि सीमसीम सीमसीम परिरहेको झरीमा ओढेर एउटै बर्सादी छचल्किएको मनको तलाऊमा डुबुल्की मार्दै गरेका यात्राका ती पल ! दबाएर

Read More

त्यो दशैँ पो दशैँ- निश्मा

त्यो दशैँ पो दशैँ   त्यो दशैँ पो दशैँ जुन बेला भदौरे वर्षासँगै को पारिलो घामले दशैँलाई निम्तो दिएझैँ लाग्थ्यो ; अनि तीजताका रातो पहिरनमा महिलाहरूको लर्को देख्दा दशैँको जन्ती

Read More

विकास

विकास लामो समय र दूरीको चौतर्फी यात्रामा मेरो निश्चल नयनले तिमीसामु त्यस्तो सङ्गम देख्यो, तिमी त भविष्यनिर्माता बनेर आएछौ । समृद्ध स्थिर र समावेशी समाज निर्माणमा सहयोगी जीवनस्तरमा सुधार र

Read More

आऊ हे शुभ्र मोती

– आऊ हे शुभ्र मोती –   सारा यो सृष्टिमा छन् जति चिज गुणले छन् सबैनै अपूर्ण जस्तै होस् शक्तिशाली तरपनि मुलुकी प्राप्ति मानिन्न पूर्ण । बुझ्दै जाँदा धरामा मनुजमन

Read More

महिनावारी 

महिनावारी     महिनावारी हुन्छ,  म पर सर्दिनँ,  म नछुने पनि हुन्नँ,  म महिनावारी हुँदा लुक्न चाहन्नँ,  महिनावारी हुँदा लुकाउन पनि चाहन्नँ ।     महिनावारी हुँदा म आफूलाई अछूत मान्दै

Read More

प्रीत संप्रेषण

प्रीत संप्रेषण   यो मोहरात्रिको निस्तब्ध मध्य प्रहरमा संसार लठ्ठिएर निद्रामा परेका बेला मेरी मायालु लामो लामो सास तानेर मेरा लागि कोल्टे फेर्दै होलिन् , मुटु बेस्सरी बजेको होला, वक्षस्थल

Read More

प्रिय तिमी कवि नै बन्नुपर्छ  

प्रिय तिमी कवि नै बन्नुपर्छ   हिमाललाई पहाडसँग जोड्नुपर्छ तराइमा पैतलाको छाप छोड्नुपर्छ   आफ्नै भाषा, भेष, परिवेशमा रम्नुपर्छ प्रिय तिमी कवि नै बन्नुपर्छ !! प्रिय !! सयपत्रीको मालासँगै गाँसिनुपर्छ  

Read More

हराएका पसिना- गोमा न्यौपाने

हराएका पसिना उसैगरी आयो आज पनि लखतरान परदेशी ड्यूटीबाट र, बस्यो उही पुरानो कुर्सीमा पोत्न थाल्यो क्यानभासमा आफ्ना पसिनाहरूको हुलिया । आजै थापेको तलबको बन्द खाम खोल्नै मन छैन उसलाई

Read More