पेरिसमा कवि दिनेश अधिकारीको एकल कविता वाचन
पेरिस । फ्रान्सको राजधानी पेरिसमा कवि तथा गीतकार दिनेश अधिकारीको एकल कविता वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको सन्दर्भ पारेर फ्रान्सस्थित नेपाली दूतावास
Read More